एस एम एस बैंकिंङ्

एस एम एस बैंकिंङ् // SMS Banking

संस्थाले सदस्यको सुविधाको लागि SMS ALERT सुविधा शुरुवात गरेको छ। जसबाट निम्न सुविधाहरु उपलब्ध हुनेछ।

  • खातामा रकम झिक्दा र राख्दा बाकी रकम सहितको जानकारी
  • कर्जाको किस्ता भन्दा अगाडीनै तिर्नुपर्ने किस्ताको जानकारी
  • कर्जाको किस्ता तिरेपछि सो सम्बन्धि जानकारी
  • संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रमको जानकारी