निक्षेप योजना

लुम्बीनी बचत खाता

(क) ३६५ कार्य दिनको ४०० दिनको रकम फिर्ता।

बचत रकम दिन जम्मा हुने रकम पाउने रकम
१०० ३७५ ३७५०० ४००००
२०० ३७५ ७५००० ८००००
५०० ३७५ १८७५०० २०००००
१००० ३७५ ३७५००० ४०००००

(ख) ७३५ कार्य दिनको ८०० दिनको रकम फिर्ता।

बचत रकम दिन जम्मा हुने रकम पाउने रकम
१०० ७३५ ७३५०० ८००००
२०० ७३५ १४७००० १६००००
५०० ७३५ ३६७५०० २०००००
१००० ७३५ ७३५००० ४०००००
  • रकम फिर्ता गर्ने बेलामा ब्याज सहित फिर्ता।
  • संस्था खुलेको दिन कार्य दिन गणना १ दिनमा सोहि दिनको रकम वा अग्रिम रकम जम्मा गर्न सकिने तर पछिल्लो दिनको जम्मा भएको रकम अघिल्लो दिनको गणना नहुने।

बुद्दत्व बचत खाता

मिनिमम ब्याजदर
रु. ५००० ८.५%
रु. २५००० ९%
रु. ५०००० ९.५%
रु. १००००० १०%

*चेक बुक उपलब्ध गराईनेछ।

मुद्दती खाता

समयावधि ब्याजदर  विशेषता
१ वर्ष १०% ब्याज एकमुस्ट
२ वर्ष ११% ब्याज एकमुस्ट
३ वर्ष १२% ब्याज एकमुस्ट
सो भन्दा माथि १३% ब्याज एकमुस्ट
  • त्रैमासिक ब्याजमा ०.५% ब्याज कम र ब्याज खातामा ७% ब्याजदर उपलब्ध गराईनेछ।
  • कर्जा निकाल्नु परेमा सर्भिस चार्ज १% र ब्याज खातामा उपलब्ध गराईएको ब्याजमा २% ब्याज थप।

खुत्रुके बाल बचत खाता

ब्याजदर ११%

  • बच्चाको उमेर १६ बर्ष भएपछि मात्र निकाल्न मिल्ने।
  • रकम जम्मा दैनिक, मासिक वा त्रैमासिक गर्न मिल्ने
  • पहिलो पटक खातामा न्युनतम मौज्दात रु १०,००० तिन महिना पुगेपछि जन्म दिनमा १ पाउण्डको केक उपलब्ध गराउने वा सो बराबर भरपाइ गराउने, रु २५००० भन्दा माथि रकम पुगेको ३ महिना भन्दा पछि जन्म दिनमा २ पाउण्डको केक वा सो बराबर भरपाइ गरिने छ।
  • कर्जा निकाल्नु परेमा अभिभावकले जम्मा रकममा ८०% सम्ममा, सर्भिस चार्ज १% र ब्याज सो खातामा उपलब्ध गराईएको ब्याजमा २% थप गरेर दिईनेछ।

साधारण बचत खाता

ब्याजदर ६.५%

  • न्युनतम रु ५०० भएपछि चेक उपलब्ध।
  • दैनिक कारोबार गर्न मिल्ने।

क्रमिक बचत खाता

ब्याजदर ९%

  • न्युनातल रु २०० भएपछि खाता खोलिने।
  • ब्याज ३-३ महिनामा खातामा जोडिने।
  • भौचरबाट पैसा निकाल्न मिल्ने।

जेष्ठ नागरिक बचत खाता

  • यो रकम फिर्ता ६० बर्ष उमेर पुगेपछि मात्र हुने।
  • मासिक १००० हालेको ६० बर्ष अगाडी १० बर्ष पुरानो सावा यथावत राखि मासिक रु १००० भत्ता स्वोरुप जम्मा गरेको अवधि सम्म मानौ १० वर्ष सम्म उपलब्ध गराइने, गणना वर्ष बढी र मासिक जम्मा रकम बढि भएमा सोहि मुताविक उपलब्ध गराइने ।
  • भत्ता उपलब्ध गराउनु पर्ने उमेर बाकि हुदै खातावालाको मृत्यु भएमा समयावधि सम्म निजको श्रीमान वा श्रीमातीलाई उपलब्ध गराइने र सो हुन नसकेमा सावा रकम हकवालालाई फिर्ता गरि खाता बन्द गरिने।

बिमा बचत खाता

ब्याजदर १०%

  • न्युनतम रु ५०० भएपछि खाता खोलिने।
  • ब्याज ३-३ महिनामा खातामा जोडिने।
  • बिमाको किस्ता तिर्ने प्रयोजनको लागि मात्र।

अक्षयकोष खाता

ब्याजदर १३%

  • खाताको समयावधि (लाइफलाइन)।
  • ब्याज अषाढ मसान्तमा वा वार्षिक रुपमा एकपटक खातामा उपलब्ध गराइने।
  • दैनिक कारोवारको लागि खाता संचालन नभई अक्षयकोष प्रयोजनको लागि।
  • खाता बन्द गर्नुपरेमा दुई तिहाई सदस्यले साधारण सभाबाट निर्णय गरेको कपि सहित बन्द गर्नुपर्नका कारण स्पष्ट खुलाएपछि मात्र साधारण सभा वा संचालक समितिले निर्णय गरे मुताविक मात्र खाता संचालन र ब्याज निकाल्न मिल्ने।