हाम्रो बारे

परिचय

सहकारी ऐन २०४८ बमोजिम सहकारी मूल्य र मान्यतालाई पूर्ण रुपले पालना गरि स्थापना भयको यस बुद्धत्व बहुउद्देश्यीय सहकारी संस्था लि., नेपाल सरकार डिभिजन सहकारी कार्यालय काठमाडौँबाट वित्तीय कारोबार तथा बहूदेस्सीय कार्य गर्ने गरि स्वीकृति प्राप्त सहकारी संस्था हो | यस सस्थाको व्यवस्थापन तहमा बैंक, वित्तीय संस्था र ख्याती प्राप्त सहकारी संस्थाहरुमा लामो समयको कार्य आनुभव हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ | संस्थाको प्रमुख उद्देश्य शेयर सदस्यहरुलाई विभिन्न आयमुलक र व्यवसयिक कार्य गर्न उचित ब्याजदर प्रदान गरि छिट्टो छरितो तरिकाले सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरि सबल र आत्मनिर्भर बनाउने रहेको छ |

यसको कार्यालय काठमाडौँको ब्यापारिक केन्द्र महाबौद्धमा अवस्थित छ| यस्को सदस्य सेवा केन्द्र कमलविनायक-१०, भक्तपुरमा रहेको छ। मङ्सिर ६ गतेबाट चाँगुनारायण नगरपालिका, भक्तपुर भित्र थप २ सदस्य सेवा केन्द्र पनि संचालन हुँदै छ।

व्यवस्थापन

“सदस्य महानुभावहरुको सन्तुष्टि नै यस संस्थानको सन्तुष्टि एवं सफलता हो” भन्ने मूल नारालाई अघि सर्दै दैनिक कारोवार संचालन गर्न तथा संचालक समितिले तोकेको नीतिको नीति तथा कार्यक्रमलाइ प्रभाबकारी ढंगले कार्यन्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी थत दक्ष्य एवं अनुभवी कर्मचारीहरुको नियुक्ति गरिएको छ।

उदेश्य

  • संस्थामा संग्लग्न सदस्यहरुमा मितिब्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको बिकाश गर्ने
  • सदस्यहरुको व्यक्तिगत एवं सामुहिक क्षयमत आभिब्रिद्धि गरि स्वावलम्बी एवं सामुहिक क्षयमत अभिवृद्धि गरि स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने
  • सदस्यहरुमा सहकारीको महत्वो स्थापित गराई सहकरित्वोको भावना जागृत गराउने