मोवाइल बैंकिंङ् // Mobile Banking
संस्थाले सदस्यको सुविधाको लागि ३६५ दिनै संचालन हुनेगरी संस्थाको आफ्नै छुट्टै मोबाईल एप (MOBILE APP) संचालन गरेको छ जसबाट निम्न सुविधाहरु उपभोग गर्न मिल्नेछ।
- ब्यालेन्स जानकारी
- मिनी स्टेटमेन्ट जानकारी
- चेक अनुरोध र चेक रद्द
- लोनको जानकारी
- एसएमएस अलर्ट र एप नोटिफिकेसन
- REMITTANCE सम्बन्धि सम्पूर्ण काम सो एप प्रयोग गरि आफ्नो खातामा रकम जम्मा गर्न सकिनेछ
- PIN ATM मेसिनबाट (CARDLESS ATM) यस संस्थामा रहेको रकम निकाल्न मिल्नेछ
- यस संस्थाको एक खाता बाट अर्को खातामा सजिलै रकम सार्न मिल्नेछ।
QR SCAN गरि सजिलै रकम भुक्तानी गर्न सकिनेछ - NTC, NCell, UTL, SmartCell, DishHome, SIM TV, NET TV, Clear TV, Worldlink, Subisu, Vianet, Broadlink, ADSL, Airlines टिकट, बिजुलीबत्ति र खानेपानीको बिल भुक्तानी गर्न सकिनेछ