लुम्बीनी बचत खाता
(क) ३६५ कार्य दिनको ४०० दिनको रकम फिर्ता।
बचत रकम | दिन | जम्मा हुने रकम | पाउने रकम |
१०० | ३७५ | ३७५०० | ४०००० |
२०० | ३७५ | ७५००० | ८०००० |
५०० | ३७५ | १८७५०० | २००००० |
१००० | ३७५ | ३७५००० | ४००००० |
(ख) ७३५ कार्य दिनको ८०० दिनको रकम फिर्ता।
बचत रकम | दिन | जम्मा हुने रकम | पाउने रकम |
१०० | ७३५ | ७३५०० | ८०००० |
२०० | ७३५ | १४७००० | १६०००० |
५०० | ७३५ | ३६७५०० | २००००० |
१००० | ७३५ | ७३५००० | ४००००० |
- रकम फिर्ता गर्ने बेलामा ब्याज सहित फिर्ता।
- संस्था खुलेको दिन कार्य दिन गणना १ दिनमा सोहि दिनको रकम वा अग्रिम रकम जम्मा गर्न सकिने तर पछिल्लो दिनको जम्मा भएको रकम अघिल्लो दिनको गणना नहुने।
बुद्दत्व बचत खाता
मिनिमम | ब्याजदर |
रु. ५००० | ८.५% |
रु. २५००० | ९% |
रु. ५०००० | ९.५% |
रु. १००००० | १०% |
*चेक बुक उपलब्ध गराईनेछ।
मुद्दती खाता
समयावधि | ब्याजदर | विशेषता |
१ वर्ष | १०% | ब्याज एकमुस्ट |
२ वर्ष | ११% | ब्याज एकमुस्ट |
३ वर्ष | १२% | ब्याज एकमुस्ट |
सो भन्दा माथि | १३% | ब्याज एकमुस्ट |
- त्रैमासिक ब्याजमा ०.५% ब्याज कम र ब्याज खातामा ७% ब्याजदर उपलब्ध गराईनेछ।
- कर्जा निकाल्नु परेमा सर्भिस चार्ज १% र ब्याज खातामा उपलब्ध गराईएको ब्याजमा २% ब्याज थप।
खुत्रुके बाल बचत खाता
ब्याजदर ११%
- बच्चाको उमेर १६ बर्ष भएपछि मात्र निकाल्न मिल्ने।
- रकम जम्मा दैनिक, मासिक वा त्रैमासिक गर्न मिल्ने
- पहिलो पटक खातामा न्युनतम मौज्दात रु १०,००० तिन महिना पुगेपछि जन्म दिनमा १ पाउण्डको केक उपलब्ध गराउने वा सो बराबर भरपाइ गराउने, रु २५००० भन्दा माथि रकम पुगेको ३ महिना भन्दा पछि जन्म दिनमा २ पाउण्डको केक वा सो बराबर भरपाइ गरिने छ।
- कर्जा निकाल्नु परेमा अभिभावकले जम्मा रकममा ८०% सम्ममा, सर्भिस चार्ज १% र ब्याज सो खातामा उपलब्ध गराईएको ब्याजमा २% थप गरेर दिईनेछ।
साधारण बचत खाता
ब्याजदर ६.५%
- न्युनतम रु ५०० भएपछि चेक उपलब्ध।
- दैनिक कारोबार गर्न मिल्ने।
क्रमिक बचत खाता
ब्याजदर ९%
- न्युनातल रु २०० भएपछि खाता खोलिने।
- ब्याज ३-३ महिनामा खातामा जोडिने।
- भौचरबाट पैसा निकाल्न मिल्ने।
जेष्ठ नागरिक बचत खाता
- यो रकम फिर्ता ६० बर्ष उमेर पुगेपछि मात्र हुने।
- मासिक १००० हालेको ६० बर्ष अगाडी १० बर्ष पुरानो सावा यथावत राखि मासिक रु १००० भत्ता स्वोरुप जम्मा गरेको अवधि सम्म मानौ १० वर्ष सम्म उपलब्ध गराइने, गणना वर्ष बढी र मासिक जम्मा रकम बढि भएमा सोहि मुताविक उपलब्ध गराइने ।
- भत्ता उपलब्ध गराउनु पर्ने उमेर बाकि हुदै खातावालाको मृत्यु भएमा समयावधि सम्म निजको श्रीमान वा श्रीमातीलाई उपलब्ध गराइने र सो हुन नसकेमा सावा रकम हकवालालाई फिर्ता गरि खाता बन्द गरिने।
बिमा बचत खाता
ब्याजदर १०%
- न्युनतम रु ५०० भएपछि खाता खोलिने।
- ब्याज ३-३ महिनामा खातामा जोडिने।
- बिमाको किस्ता तिर्ने प्रयोजनको लागि मात्र।
अक्षयकोष खाता
ब्याजदर १३%
- खाताको समयावधि (लाइफलाइन)।
- ब्याज अषाढ मसान्तमा वा वार्षिक रुपमा एकपटक खातामा उपलब्ध गराइने।
- दैनिक कारोवारको लागि खाता संचालन नभई अक्षयकोष प्रयोजनको लागि।
- खाता बन्द गर्नुपरेमा दुई तिहाई सदस्यले साधारण सभाबाट निर्णय गरेको कपि सहित बन्द गर्नुपर्नका कारण स्पष्ट खुलाएपछि मात्र साधारण सभा वा संचालक समितिले निर्णय गरे मुताविक मात्र खाता संचालन र ब्याज निकाल्न मिल्ने।