हाम्रो परिचय

सहकारी ऐन २०४८ बमोजिम सहकारी मूल्य र मान्यतालाई पूर्ण रुपले पालना गरि स्थापना भयको यस बुद्धत्व बहुउद्देश्यीय सहकारी संस्था लि., नेपाल सरकार डिभिजन सहकारी कार्यालय काठमाडौँबाट वित्तीय कारोबार तथा बहूदेस्सीय कार्य गर्ने गरि स्वीकृति प्राप्त सहकारी संस्था हो | यस सस्थाको व्यवस्थापन तहमा बैंक, वित्तीय संस्था र ख्याती प्राप्त सहकारी संस्थाहरुमा लामो समयको कार्य आनुभव हासिल गरेका व्यक्तिहरु हुनुहुन्छ | संस्थाको प्रमुख उद्देश्य शेयर सदस्यहरुलाई विभिन्न आयमुलक र व्यवसयिक कार्य गर्न उचित ब्याजदर प्रदान गरि छिट्टो छरितो तरिकाले सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गरि सबल र आत्मनिर्भर बनाउने रहेको छ |

यसको कार्यालय काठमाडौँको ब्यापारिक केन्द्र महाबौद्धमा अवस्थित छ| यस्को सदस्य सेवा केन्द्र कमलविनायक-१०, भक्तपुरमा रहेको छ। मङ्सिर ६ गतेबाट चाँगुनारायण नगरपालिका, भक्तपुर भित्र थप २ सदस्य सेवा केन्द्र पनि संचालन हुँदै छ।

हाम्रो सुविधाहरु

३६५ दिन बैंकिंग

सम्पूर्ण सेयर सदस्य, निक्षेपकर्ता तथा शुभ चिन्तकहरुलाईराम्रो सुबिधा दिने उद्देश्यले बुद्धत्व बहुउद्देश्यीय सहकारी संस्था लि. ले ३६५ दिन संस्थाको कार्यालय संचालनमा रहेको छ।

बिप्रेशन सेवा

हाल संस्थाले सम्पूर्ण सेयर सदस्य, निक्षेपकर्ता तथा शुभ चिन्तकहरुलाई थप सुबिधा प्रदान गर्नका लागि नेपालभर संचालित विभिन्न प्रकारको बिप्रेसन (Remittance) सेवा उपलब्ध गराउदै आएको छ।

सम्पर्क गर्नुहोस

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस। नत्र दायाँको फोर्म भर्नुहोला, हामी तपाइलाई छिट्टै सम्पर्क गर्नेछौ|

मुख्य कार्यालय :

  • महाबौद्द -२२, मणि होलसेल बजार (भरत आर्केड), काठमाण्डौ
  • ०१-५३३३६३३, ५३३३६३४, ५३४५६७८

सदस्य सेवा केन्द्र :

  • कमलबिनायक -१० भत्तपुर
  • ०१-६६१९६३३,०१-६६१८६३३
  • बालाजु -१६ (माछापोखरी), काठमाण्डौ
  • ०१-४३८४६३३
  • पनौती सेवा केन्द्र, काभ्रे
  • ०११-४४०३९९
  • सरस्वतीस्थान , चागुनारायण -८ भत्तपुर
  • ०१-५१४५३३३
  • चावहिल -७, काठमाण्डौ
  • ०१-४४८७६३३

** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **